दफा ३२
मालवस्तु लिलाम गर्न सकिनेः
(१) यस ऐन अन्तर्गत संजाय हुने कसूरको सम्बन्धमा कब्जा
गरिएको कुनै मालवस्तु_लामो समयसम्म कब्जामा
राख्दा खिया लागि वा अरू कुनै कारणबाट
टुटफुट बा नोक्सान हुन सक्ने देखिएमा वा सडी
गली जाने भएमा वा पूरानो भई मूल्य घट्न जाने
भएमा, बेवारिसे भएमा वा स्थान अभावको
कारणबाट राख नसकिने भएमा वा संरक्षण प्रदान
गर्न नसकिने अवस्थाको भएमा वा त्यसरी कुनै
चौपाया कब्जा गरिएको भएमा अनुसन्धान
अधिकृतले महानिर्देशकको स्वीकृति लिई तोकिए
बमोजिमको मूल्याङ्कन समितिबाट कायम भएको
मूल्यलाई सो वस्तुको मोल कायम गरी मालघनीले
नै सकार गर्न मञ्जुर गरेमा निजलाई सो मालवस्तु
जिम्मा लगाई दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको मालवस्तु मालधनीले सकार नगरेमा तोकिए बमोजिमको प्रक्रिया पूरा गरी अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई त्यस्तो मालवस्तु लिलाम बिक्री गर्न बा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्थालाई त्यस्तो मालवस्तु उपदफा (१) बमोजिमको मूल्याङ्कन समितिबाट मूल्याड्गित रकममा लिलाम बिक्री गर्न सक्नेछ। त्यसरी लिलाम बिक्रीबाट आएको रकम सम्बन्धित धरौटी वा राजस्व खातामा आम्दानी बाँधिनेछ |
(३) यस दफा बमोजिम लिलाम बिक्री भएको. मालवस्तु पछि मालधनीलाई फिर्ता दिने ठहेरेमा सो मालघनीले सो मालवस्तुको लिलाम ब्रिक्रीबाट आएको रकम र फिर्ता पाउने ठहरेको रकमको दश प्रतिशत ब्याज सहित फिर्ता पाउनेछ र त्यस्तो मालवस्तु पाउँ भन्ने निजको कुनै हक दाबी लाग्ने छैन।